स्थानीय निकायमा लगातार आन्दोलन, सेवाग्राही मर्कामा

0

फागुन ५\नेपालगंज

स्थानीय निकायका कर्मचारीले गरेको लगातारको आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् ।बाँके जिल्लामा स्थानिय निकायमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुले आन्दोलन जारी पनि जारी रहयो । कर्मचारीहरुले कार्यालय मुलगेटमा धर्ना बसेर कामकाज बहिष्कार गर्दै आएका छन ।यस्तै स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै स्वास्थ्यकर्मीले सातौ दिन आजपनि जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरी आन्दोलन गरेका कारण बिरामिहरु मर्कामा परेका छन । karmachari

Share.

Leave A Reply